रास्कोट कम्यूनिटि हस्पिटलको निर्मार्ण अभियानको आधिकारीक घोषणा गर्ने पौष २८ गते रबि लामिछाने सहितको टिम राष्कोट जादै ।

कालीकोटको रास्कोट नगरपालिकामा निर्माण हुने रास्कोट कम्यूनिटि हस्पिटलका को पौष २८ गते निर्मार्ण अभियानको आधिकारीक घोषणा हुने हस्पिटलका अध्यक्ष तुलाराज सिम्खाडा ले जानकारी दिनु भयो उतकार्यक्रममा चर्चित पत्रकार रवि लमिछाने सहितको मिडियां टिम र डाक्टर मुकुल ढकालको टिमको उपस्थितिमा रहने बताइएकोछ ।

दक्षिण यसियाकै सामूदायिक नमूना रास्कोट हस्पिटलका रुपमा निर्माण हुने हस्पिटलका लागि बिभिन्न सामाजिक अभियान्ताहरुले पनि रकम संकलन गरिरहेका छन् भने पौष २८ गते बाट सेवा निर्मार्ण अभियानको आधिकारीक घोषणा  हुने अध्यक्ष सिम्खाडाले जानकारी दिनुभयो ।

प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५     9:24:54 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *