सातौ अशोक लेलेन्ड  दोस्त पलस गाडि कर्णालि प्रदेशमा सार्बनिक ।।

अशोक लेलेन्ड दोस्त पलस गाडिको कर्णालि प्रदेशमा आज एक कार्यक्रमका बिच सातौ पटक सार्बनिक गरिएको छ । अशोक लेलेन्ड दोस्त पलस गाडिको उद्यघाटन नेपाल राष्टिय ब्यबसायि महासंघका केन्दीय अध्यक्ष योगेन्द्र राज कर्मचार्य,महासंघका सचिव सरोज सिटौलाले  सयुतरुपमा उद्यघाटन ग्रनु भएको हो ।

                        Ime grup  द्रवारा संञ्चालित अशोक ल्यान्ड दोस्त पलस गाडि सेकमेन्टमा सबैभन्दा भारवान क्षेमता भएको २ बर्ष अथवा १ लाख किलोमिटर समय अबदी सम्म सम्पुर्ण सर्भेसिघ खर्च कम्पनिले ब्यहोरने ब्यबस्था भएको र       क्सालेस इन्स्वरेन्स को ब्यबस्था भएको प्रोजेक्ट इन्चार्ज प्रभात बिक्रम बिष्टले बताउनु भयो । सार्बजनिक कार्यक्रममा अशोक लेलेन्ड सर्भिस सेल्स नेपाल र भुटानका हेड बिप्लब पल र आइएमि मोटर्स सेल्स हेड सुसिल थापा,कर्णालि प्रदेश सेल्स इन्चार्ज प्रेम बि.सि को सहभागिता रहेको थियो ।। सुुर्खतमा अटा ेसेल्स पा.ली. सुर्खेकालागी ime Grup को आधिकारीक बिक्रता कर्ण बहादुर शाहीले अब देखि सुर्खेतमा लेलेन्ड दोस्त पलसको सम्पर्ण सुबिधा दिने भएका छन ।लेलेन्डका ब्यबसायिहरुका लागी अब देखि वारेन्टी सर्भिस र पाटपुर्जाको सम्मेत अन्योल्ता मुक्तहुने प्रोजेक्ट इन्चार्ज प्रभात बिक्रम बिष्टले जानकारी दिनु भयो ।।

उद्यघाटन कार्यक्रममानै ४ जना ब्यबसायिले गाडिको बुकिङ सम्मेत गरेको छन । बुकिङ गर्नेमा प्रमे आचार्य,इरफान सिद्धिकि,दयाराम अर्याल,सनतो भट्ठराई रहेको छन ।

प्रकाशित मितिः शुक्रबार, पुस २७, २०७५     5:52:17 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *