राष्कोट नगर प्रमुख बराल द्धारा सुनौला हजारदिनका आमालाई स्याउको जाम बितरण ।

             राष्कोट नगरपालिकाको आयोजनमा सनौला हजारदिका आमाहरुको पोषमा सुधार ल्याउने उदस्यले राष्कोट नगरपालिका वडा नं.४,५र ६ का ५० जना आमाहरुलाई स्याउको जाम बितरण गरिएको र ३ सय आमाहरुलाई बितरण गर्ने लक्ष्य रहेको राष्कोटनगरपालिकाका नगर प्रमुख कासिचन्द्र बरालले बताउनु भयो ।
बहु क्षेत्रिय पोषण कार्यक्रम अन्तरगत राष्कोट नगरपालिका वडा नं.४,५र ६ का सनौला हजारदिका आमा र किशोरी हरुकालागी २ दिने सेनीटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । उक्ततालिमको सहजिकरण राष्कोट नगरपालिकाका स्वास्थ्य संयोजक हंशराज बराल,सह संयोजक बिरेन्द्र संज्याल,अनमि बिमला संज्यालले ग्रनु भएको हो ।
उत समापन कार्यक्रममा राष्कोट नगरपािलकाका नगर प्रमुख काशिचन्द्र बराल,उप( प्रमुख मिमसरा बम,वडा नं.९ का वडा अध्यक्ष डबल बोगटी र वडा नं. ४ का वडा अध्यक्ष बिनोद शाही को उपस्तीथिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मितिः शनिबार, माघ ५, २०७५     9:45:20 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *