अध्यात्मक विज्ञानले विद्याथीको जीवनमा सफलता मिल्छ -डा. जयप्रकाश अग्रवाल

अप्सरा बिष्ट
नेपालकै टप प्रेरणादायि वाचक अन्तराष्ट्रिय अध्यात्मिक बक्ता डा. जयप्रकाश अग्रवाल द्धारा अध्यात्म विज्ञानले विद्यार्थी जीवनमा नैतिकवान र संस्कारी कसरी बन्ने, विद्यार्थी जिवनमा के कारण निरासा आउँछ, मस्तिष्कको विकास कसरी गर्ने, सफलताको सुत्रहरु के के हुन, मानव जिवनको रहस्य के हो, विद्यार्थी जिवनमा अध्यात्मिक को महत्व बारे कार्यक्रम गरीएको थियो ।

कर्णालि प्रदेशको राजधानि सुर्खेतमा भएको ३ दिने आध्यामिक युवा जागरण कार्यक्रममा६ हजार बिद्याथिहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको आयोजना नेपाल मानब धर्म सेवा समिति सुर्खेतले आयोजना गरेको थियो ।

प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५     8:27:39 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *