स्थानिय तह संग समन्वय नगरे कर्णाली प्रदेश सरकार फेल हुन्छ अध्यक्ष-मल्ल ।

प्रदेश सरकाले अगिल्लो बर्ष गाउँपालिकामा संग समन्वय नगरेर बिनियोज गरेको बजेट सम्मेत अहिले सम्म कार्यनवयन गर्ने सकेको छैन अझै प्रदेससरकार आफै बलियो बन्नकालागी स्थानिय तह संग समनवय नगरेर अगाडि जान खोजे कर्णाली प्रदेश सरकार आफै फेल हुनसक्ने ताँजाकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्ल बताउनु भएको छ ।

                          कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा स्मार्टकर्णाली न्युजले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष मल्ले गाउँपालिकाको सर्मर्ग बिकास तिबृ गतिमा भइरहेको र दिगो बिकासमा छुटेको बताउनु भयो । निर्बाचित भइसकेपछि सबै वडा कार्यालय सम्म जाने सडक बाटोको डिपिआर,सबै वडा हरु स्वास्थ्य इकाई सुचारु,गाउपालिकामा आबासिय बिद्यालयको स्थापना,गाउँपालिकामा रिगं रोडको डिपिआर तयार, १० हजार स्याउका बिरुवा र १५ हजार सुन्तलाका बिरुवा बितरण ,गाउँपालिकामा ९ कोठे २ ओटा भवन निमार्ण,ताजाकोट गाउँपालिकामा २ ओटा खानेपानि योजना बाट एक सय घरदुरी लाभाबित ,५ ओटा सिचाई ट्यांकी र बिभिन्न गोरेटो बाटो निमार्ण गरेको अध्यक्षले बताउनु भयो ।।

प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५     5:26:00 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *