वडा अध्यक्ष डबल बोगटी र कार्यपालिका सदस्य मन तिरुवा द्रवारा बिरामीलाइ फलफुल बितरण

क्षेत्रिय अस्पतालमा उपचारगराइरहेका राष्कोट नगरपालिकाका बिरामीलाइ फलफुल बितरण

राष्कोटनगरपालिका वडा नं.९ का वडा अध्यक्ष डबल बोगटी र कार्यपालिका सदस्य मन तिरुवाले सयुक्त रुपमा मध्यपश्मि क्षेत्रिय अस्पताल कालागाउँ उचारगराइ रहेका राष्कोट नगरपालिकाका बिरामीलाई फलफुल वितरण गरेका छन । क्षेत्रिय अस्पातला कालागाउँ सर्खेतमा उपचाररत्त ३ जना विरामीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिँदैै फलफुल वितरण गरेको राष्कोट नगरपालिका वडा नं.९ का वडा अध्यक्ष डबल बोगटीले बताउनु भयो ।

  फलफुल वितरण पछि बोल्दै वडा अध्यक्ष डबल बोडटीले ‘दुःख र पीडामा परेकालाइ साथ दिनु नै हरेक नागरिकको कर्तव्य भएको बताउदै आफुले गर्ने सकिने सम्पुर्ण सहयो गर्ने प्रतिबद्धता ब्यक्त ग्रनु भयो  । यस्तै राष्कोट नगरपालिका कार्यपालिका सदस्य मन तिरुवाले अस्पतालका विरामीहरुलाई शीघ्र स्वास्थ्यलाभको कामना दिदै हामि सबैले सहयोगि भावनाको बिकास गर्नु प्रर्नेमा जोड दिनु भयो ।

 

प्रकाशित मितिः शनिबार, माघ १९, २०७५     5:41:00 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *