सरकारी गाडि रोक्नखोज्दा ने.बिसंघका केन्दीय सदस्य अनिलबहादुर शाहि ८ घन्टा प्रहरीको नियन्त्रण पछि शनिबार ६ बजेनै रिहाई

सरकारविरुद्ध आन्दोलनरत नेपाल विद्यार्थी संघले घोषण गरेको कार्यक्रमअनुसार सुर्खेतको एरिचोकमा शनिबारको दिन चलाएका सरकारी गाडि रोक्न खोज्दा ने.बिसंघका केन्दीय सदस्य अनिल बहादूर शाहि पुन आज बिहान १० बजे  प्रहरीको   नियन्त्रण पछि ६ बजे रिहाई भएका छन । शान्ती सुरक्षा बिरुद्धको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ पर्जी काटेपछि प्रहरीले नियन्त्रण लिएको हो । संघले आज देशैभर सरकारी गाडी रोक्ने कार्यक्रम राखी आन्दोलन गरेको हो । यसै सिलसिलामा नेपाल विद्यार्थी संघले सरकारी गाडीमा आज दिनभर निरन्तर निगरानी राखेका थिए ।  नेपाल विद्यार्थी संघले घोषण गरेको कार्यक्रमअनुसार हिजो कर्णाली प्रदेशका मूख्य मन्त्रीको गाडिमा माफिया सरकार मूर्दाबाद लेख्दा शाहीले नेतृत्व सम्मेत गरेका थिय ।

प्रकाशित मितिः शनिबार, माघ १९, २०७५     8:15:12 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *