राष्कोट नगरपालिकामा नेपालकै पहिलो श्र्रम रोजगार बैकं स्थापना गरेका छौ —नगर प्रमुख बराल(भिडियो सहित)

राष्कोट नगरपालिकमा नेपालकै पहिलो श्र्रम रोजगार बैकं स्थास्थापन गरेको राष्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा स्मार्टकर्णाली न्युजले गरको साक्षात्कार कार्यक्रममा बोल्दै नगर प्रमुख बरालले सामाजिक बिकासकालागी श्र्रम रोगार बैकं स्थापनाकालागी निति,बिधि,सबैबनायर अन्तीम चरणमा रहेको र यहि भागुन १ गते औपचारीक रुपमा सेवा सुरुवात गर्ने बताउनु भयो ।

राष्कोट नगरपालिकाले १८ वटा कानून निर्माण गरी राजपत्रमा प्रकाशन गरेर अहिले कृर्षि,सडक, विद्युत, खानेपानी तथा सरसफाई, भौतिक संरचना निर्माण, शिक्षा , स्वास्थ्य, आर्थिक विकास तथा वित्तीय व्यवस्थापनका,काम कार्यहरु तिर्ब गतिमा अघि बढेको बताउनु भयो ।
साक्षात्कार कार्यक्रममा बोल्दै नगर प्रमुख बरालले कर्णालीलाइनै पाल्ने राष्कोट भएकाले राष्कोट नगरपालिकामा अर्गानि एकिकृत कृर्षि बिकास कार्यक्रमम निर्माण गरेर कार्यनवयन तर्फ लागेको बताउनु भयो ।

सम्रर्ग क्षेत्रको बिकासका लागी मानकिस सोचको बिकास नगरीकन भौतिक बिकास सम्भब नहुने भएकाले अब सोचको बिकास गर्दे सामाजिक र आर्थिक बिकासमा लाग्न नगर प्रमुख बरालले आग्रह गर्दे राष्कोट नगरपालिका गरिवी, बेरोजगारी समस्या हटाउने योजनामा रहेको दावि गर्नुभयो ।

प्रकाशित मितिः आइतवार, माघ २०, २०७५     4:44:10 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *