जन्मजात सुर्दर्शन खत्रीका दुबै खट्टा नचले पछि उपचारका लागी सहयो माग्दै -बुवा मनु खत्री

जन्मजात बालकका दुबै खट्टा नचले पछि उपाचारका लागी सहयो माग्दै सान्नी त्रिबेणि गाउँपालिका मुम्रा निबासि मनरुप खत्री कर्णाली प्रदेशको राजधानिमा आइपुगेका छन ।

स्मार्ट कर्णाली न्युज संग कुरा गदै खत्रीले भने मेरो छोरा जन्मेको २ बर्ष पछि थाहा पायौ दुबै खट्टा नचलेको तेस पछि उपचारका लागी घरमा भएको भैसि बचेर उपचार गर्ने लगे तर आर्थिक समस्या हुदा उपचार गर्ने नसकेको बताउनु भयो । उपचारका लागी गाउंपालिका र बिभिन्न निकाय संघ सहयोग मागे तर नपाए पछि मिडियांमा आएको बताउनु भयो ।

हामिलाई सुर्खेतमा भेटेर यस्तो दुख ब्यतm गरेपछि हामिले उहासंग कुरा गर्दे गर्दा कर्णाली प्रदेश निमार्ण ब्यवसायि संघका पुर्ब महासचिव डिल्ली.केसि,निमार्ण ब्यबसायि महासंघ सुर्खेत जिल्ला सदस्य लक्षमण पोर्खेल निमार्ण ब्यबसायि महासंघ सदस्य खम्म शाहीले सयुतmरुपमा ३६ सय रुपैया सहयोग गर्नु भएको छ । तपाइ पनि सहयोग गर्ने चाहानु हुन्छ भने सुर्दर्सन खत्र्रीका बुवा मनरुप खत्री लाई ९८६५५४६५५७ मा फोन गरेर सहयोग गर्ने सक्नु हुनेछ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५     3:08:35 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *