स्थानिय सरकार बलियो नबनाय संघियता नै धरापमा पर्छ -गाउँपालिका अध्यक्ष रोकाया

नेपालमा संघियता कार्यनवयनको परिक्षा भइरहेकाले जनताका आधारभुत आबश्यतmा पुरा गर्ने भनेको सरकार नै स्थानियर सरकार भएकाले प्रदेश सरकार र केन्द्र सरकाले अब स्थानिय सरकारलाई बलियो बनाएर अघि बढ्ने बेला आएको सर्केगाड गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताउनु भयो । यदि केन्द्र सरकार,प्रदेश सरकार र स्थानिय सरकार छुट्टा छुट्टै अघि बढ्न खोजे संघियता नै धरामा प्रर्ने बताउनु भयो ।
कर्णाली प्रदेशको राजधानि बिरेन्द्र नगरमा स्मार्ट कर्णाली न्युजले गरेको साक्षात्कार कक्षमा बोल्दै गाउँपालिका अध्यक्ष रोकायाले स्थानिय सरकार एक बलियो खम्बा भएको बताउदै अहिले आफु गाउँपालिका सबैजनताको आबश्यतmाको पहिचान गरेर बिकाषमा लागेको बताउनु भयो । कर्णाली भित्रको पनि एक बिकट गाउँपालिका हो सर्केगाड गाउँपालिका धैरै जुनौति छन । भौगोलिक बिकट्ताले पनि हरेक बिकास गर्ने काममा सम्मस्या पर्ने गरेको बताउनु भयो । अहिले सबैभन्दा पहिला सडक,शिक्षा,स्वास्थ्य,खानेपानि,बाटो, र कृर्षि लाई पहिलो प्राथमिक्ता दियर बिकास तर्फ लागेको बताउनु भयो । अध्यक्ष रोकायाले जनताले सिहंदरबारका अधिकार गाउँमा आएको महसुुस मात्र हैन बास्तबीक आएकोहो भन्ने कुरा बिकासले गराएको बताउनु भयो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     3:02:03 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *