युवा सवाल कार्यक्रम युवा नेता खेम बहादुर सिहं बाट उद्यघाटन । युवा सवाल अङ्क १ ,भिडियो

कर्णाली प्रदेशको राजधानि बिरेन्द्र नगरमा सुर्खेतमा युवा सवाल कार्यक्रमको आज एक कार्यक्रममका बिच उद्यघाटन गरिएको छ । सिर्जनसिल बिचार हरु सम्प्रेसण गर्ने र हरेक युवाको क्षमता अभिबृद्धि सगै कर्णाली प्रदेश सरकारलाई सफल बनाउने उद्येयस्ले युवा सवाल कार्यक्रम संञ्चालन गरिएको हो

 

कर्णाली प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख स्वाकिय सचिव तथा युवा नेता खेमबहादुर सिंह द्धारा औपाचारिक रुपमा कार्यक्रम उद्यघाटन गरिएको हो । कार्यक्रम उद्यघाटन सगै आज पहिलो अंक युवा सवाल कार्यक्रममा कर्णाली प्रदेशमा पर्यटन बिकासका सम्भावना र आधारहरु भन्ने बिषयमा बौद्धिक एबमं सिर्जनसिल बिचाराहरु सम्प्रेषण गर्दे कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा रहनु भएका करिब ४० जना बौधिक,उर्जासिल,एबमं बिकास प्रेमि युवाहरुको सहभागिता रहेको थियो । यो युवा सवाल कार्यक्रम स्मार्ट कर्णाली मल्टीमिडिया प्रा.लि द्धारा प्रत्येक शनिबार उत्पादन गरेर कmबचत पबचलबष् ित।ख युटुब च्यानल मार्फत प्रसारण गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र १६, २०७५     9:44:35 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *