युवा नेता दिपक,प्रदिप र जगत चौलागाइले गरे बेसाहारालाई आर्थिक सहयोग

कर्णाली प्रदेशको राजधानीमा रहेको बेसाहारा हरुको लागि खोलिएको साझा घर नेपाललाई सहयोग पुग्ने गरि आफ्नो खाजा खर्च बचाएर आर्थिक सहयोग गरेका नेपाल कम्युनिष्ट पाटि (नेकपाका) युवा नेता दिपक चौलागाईले बताउनु भएको छ । नेकपा का युवा नेता दिपक चौलागाईं (शिखर) ले रु दुइ हजार नेता प्रदिप चौलागाईंले रु एक हजार र कालिकोट जिल्ला अखिल क्रान्तिकारीका उपाध्यक्ष जगत चौलागाईंले रु एकहजार ,साझघर नेपाल का महासचिव विरेन्द्र चौलागाईं (विनोद) लाई अधिकारी खाजा घर यरिचोकमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेका हुन ।

साझा घर नेपालले घरबार बिहिन, टुहुरा, अनाथ, असाय, अपाङ्ग, घरबार बिहिन एवम मानसिक अवस्था गुमाएका, मानबहरुको संरक्षण र पुर्नस्थापना, औषधि उपचार खानपिन, परिवार पत्ता नलाागेकाहरुका लागी आश्रय स्थलामा बासस्थान दिने उद्देश्यले यो संस्था संञ्चालन गरिएको संस्थाका महासजिब वीरेन्द्र चोलागाईले बताउनु भयो ।
साझा घर नेपालमा सहयोग गर्न चाहानेहरुले ९७४९६२२९२५,९८६१६६०१८० मा सम्पर्क गरेर सहयोगि हात हरु बढाउन संस्थाका महासचिव वीरेन्द्र चोलागाईले बताउनु भएको छ

प्रकाशित मितिः मङ्लबार, बैशाख १७, २०७६     5:21:54 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *