गुणस्तरिय विकास गर्न मन्त्री खत्रीको निर्देशन (फोटो फिचर )

जेठ ४, सुर्खेत ।

कर्णाली प्रदेशका भौतिक पूर्बाधार विकास मन्त्री खड्गबहादुर खत्रीले सडकको विकास र विस्तारलाई सरकारले प्राथमिकता दिएको बताउनु भएको छ । सबै पक्ष नमिले सम्म गुणस्तरिय विकास सम्भव नभएकोमा जोड दिदै मन्त्री खत्रीले सबै पक्षको सहकार्यको आबस्यकता रहेको बताउनु भयो ।

 

माथिल्लो डुङ्गेश्वर, बैक, दुल्लु र कालीकोट सडक स्तरोन्नती र चुप्र्रा जर्सिचोक सर्माकोट कुइया सिखरहारी बिपिन सडक योजानाको शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री खत्रीले यो सडक चिनसँग जोड्ने सडक भएकाले पार्टी, जात, क्षेत्रको नारा नलगाएर गुणस्तरिय काम गर्न समेत निर्देशन दिनुभयो । यो सडकलाई बहुबर्षिय योजनामा राखिएको जानकारी दिदै मन्त्री खत्रीले साझा सम्पति भएकाले विकासमा सबैको सहकार्यको आबस्यकता औल्याउनु भयो । स्थानिय सरकारले सडक निमार्णमा बिबाधित भएको ठाउमा अबरोध फुकाउन समजदारी गरेर बिकाष अगाडि बढाउन निर्देशन सम्मेत ग्रनु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै निर्बाचन क्षेत्र १ नं.क बाट प्रदेश सभा सदस्य माननिय धर्मराज रेग्मीले संघियता कारण बिकास भएको बताउनु भएको छ । अहिले सम्मको कुनै पनि ब्यबस्थामा मन्त्री समुदायमा आएर बाटो घाटो पुलपुलेसो बनाउनु प्रर्यो भनेर भन्न पायौ नौ अब यो संघियतमा पाएका छौ बिकास भएको छ । अब बिकास हुन्छ तेसैलै सबै जनप्रतिनिध र स्थानियले बिकासमा सहयोग गर्ने आग्रह ग्रनु भयो । बिकास भनेको सबैको साझा यो नयां ब्यबस्था भएकाले कहिकतै अफठेरो हुनसक्छ अब ब्यबस्था अनुसारको बानि बसाल्लेर बिकाष तिर्ब गतिमा अगाडि लैजानु प्रर्ने बताउनु भयो ।

कर्णाली प्रदेश सरकार भौतिक पूर्बाधार विकास मन्त्रालयको जनता कार्यक्रम मार्फत टेन्डर गरि र कालीकोट सडक स्तरोन्नती सडक योजना केसि कन्टक्सन ले काम गर्ने छ भने चुप्र्रा जर्सिचोक सर्माकोट कुइया सिखरहारी बिपिन सडक योजान पि.एस कन्स्ट्रक्सन सुर्खेतले काम गर्ने भएकाछन । कार्यक्रममा दुल्ल नगरपालिका नगरप्रमुख घनश्याम भन्डारी,उपप्रमुख बिश्नु थापा, लगायत स्थानिएको सहभागिता रहेको तियो ।

 

प्रकाशित मितिः शनिबार, जेष्ठ ४, २०७६     6:01:07 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *