साझाघर नेपाल द्धवारा समाजसेबि तिर्थ सुनार सम्मानित

कर्णाली प्रदेशको राजधानिमा बिगत लामो समयदेखि सुनचादि ब्याबसाय गर्दे आएका न्यु दैलेखि पंञ्चकोषि काल भैरब आभुसण कला केन्द्रका संञ्चालक तिर्थ सुनार लाई सबैभन्दा पहिला सहयोग गरेको भन्दै साझाघर नेपालले सम्मान गरेको छ ।  बिगतमा बिभिन्न क्षेत्रमा सहयोग र सामाजिक कार्यगर्दे आउनु भएको सुनार अहिले आफु समाजमा सकरातमक सोचको बिकास गर्ने अभियानमा लागेको बताउनु भयो ।


सानो सहयोगले पनि बेसाहारा र दिनदुखिलाई ठुलो सहयोग हुन्छ भन्ने भावनाले अरुलाई पनि सहयोगी भवनाको बिकास होस भन्दै साझा घरनेपालमा बैसाग १२ गते आफ्नो जन्मदिन मनाएर खाध्यन्न,कपडा र केहि आर्थिक सहयोग सम्मेत गरेका थिए । यस्को सन्देश सबै नेपालीलाई पुगाउन र सहयोगि हातहरु बढाउने उदस्यले साझा घर नेपालले एक कार्यक्रमको आयोजना गरि शुक्रबार ब्यवसायि तथा समाजसेबि तिर्थ सुनार र पत्रकार रमेश कुमार सोनी,शिक्षा प्रेमि गौरि प्रसाद भट्टराई लाई सम्मेत सम्मान गरेका हुन ।

 

प्रकाशित मितिः शनिबार, अशोज ४, २०७६     9:14:22 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *