अध्यक्ष बमको लोकप्रियता माथी हमला -सामुदायिक रेडियो पलाँता

कालिकोट जिल्लाको पालाता गाउँपालिका द्धवारा संञ्चालन गरिएको सामुदायिक रेडियो पालाता अवाजले सबैको सझा अवा बोलेको स्टेशन म्यानेजर सुमन बलमे बताउनु भएको छ ।

बदलिदो संञ्चार क्षेत्रको बिकास सगै कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नं. ९मा गाउँपालिका द्धवारा संञ्चालित सामुदायिक रेडियो पालाता आवाज पालाता गाउँपालिकाको सबै वडा र आसपासका गाउँपालिका ,नगरपािलकामा सुनिरहेको जानकारी नै छ र यस रेडियो पलाता आवाबाट कोही कसैलाई कुनै पनि बिभेद नगरि सुचना समचार प्रसारण गरिरहेको बेला नेकपा कालिकोटका जिल्ला कमिटि सदस्य हरुले पलाता गाउँपालिका अध्यक्ष लक्षमण बहादुर बलमे पार्टिका सुचना तथा समचार र नेताहरुका अन्ताबार्तामा रोक लागाएको भनि लगाएको आरोप झुट्टा र निराधर रहेको प्रेस बिज्ञाप्तीमा भनिएको छ ।

यो गलत आरेप प्रति भ्रमित नहुन आग्रह गर्दे र यस पलाँता सरकार को चुलिदो लोकप्रिता र जनपक्षिय काम काज माथि आजँ आउने खालको आरोप लगाउनु जो सुकैलाई पनि कानुनि दायरामा ल्याउन सरोकारवाल पक्षलाई प्रेसबिज्ञाप्ती मार्फत जानकारी गराइएको छ ।

प्रकाशित मितिः बिहिबार, मंसिर ५, २०७६     8:12:31 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *