मानव धर्मले द्धवारा १ सय ११ जना बिद्यार्थिलाई शैक्षिक सामार्गी बितरण

अप्सरा बिष्ट
सुर्खेत ,नेपाल मानव धर्म सेवा समिति सुर्खेतले एक कार्यक्रमको आयोजना गरि आर्थिक स्थीति कमजोर भएका बालबालिकालाई शौक्षिक सामार्गी बितरण गरेको छ । नेपाल राष्ट्रिय आधारभुत बिद्यालय विरेन्द्रनगर ८ खजुरा सुर्खेतमा रहेको बिद्यालयमा १ सय ११ जना बिद्यार्थिलाई शैक्षिक सामा्रगी बितरण गरिएको हो ।  मानब धर्म सेवा समितिले बिगतका दिनमा पनि आर्थिक स्तीथि कम भएका बालबालिकालाई शैक्षिक सामार्गी बितरण गदै आएको छ । कार्यक्रममा बौल्दै नेपाल मानब धर्म सेवा समितिका सन्त माहात्मा निर्मला बाइजीले सेवा नै धर्म हो । यस्तै कर्णाली प्रदेशका १० जिल्लामा रहेका आर्थिक स्थीति कमजोर भएका बिद्यार्थिलाई शौक्षिक साम्रागी वितरण गर्दै आएको छ । मानव धर्मले सामाजिक कार्य पनि गर्दै आएको छ । किताव नभएर शिक्षा बाट बन्चीत नहुने भनेर नै यो कार्य गर्ने थालेको निर्मला बाइजी बताउनु भयो ।

प्रकाशित मितिः आइतवार, पुस १३, २०७६     2:13:30 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *