भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक कर्णाली प्रदेशमा आउने पर्यटकलाई स्वागत तथा सम्मान ।।

भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक कर्णाली प्रदेशमा आउने पर्यटकलाई प्रदेशको प्रबेसद्धवारमानै कर्णाली प्रदेश सरकारले स्वागत गरेको छ ।

कर्णाली प्रदेशमा आएका ६ पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत तथा सम्मान गरेको हो ।। पर्यटकलाई थप आकर्षित गर्ने कर्णालीमा आइपुगेका भारतको दिल्लीका नागरिक राज सिहं चौधरी लगायत २ बिदेशि र ३ जना नेपाली पर्यटकलाई स्वागत गरी कर्णाली प्रदेशको पर्यटन सद्भावना दूतका रूपमा प्रमाणपत्र समेत प्रदान गरिएको हो । लक्की पर्यटक घोषणा भएपछि बिदेशी पर्यटकले आफुलाई गरेको सम्मान आफ्नो देशमा गएर बाँड्ने बताएका थिए ।

प्रकाशित मितिः बिहिबार, पुस १७, २०७६     6:47:12 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *