ट्रीपर ले किचेर एक को मृत्युु

  • ट्रिपर ले किचेर सुर्खेत मा एक जना को मृत्यु भयको छ।भे १ ख २२४२ नम्बर को ट्रिपर ले भे ६ प २१७८ नम्बर को मोटरसाइकल लाइ ठक्कर दियको थियो। उक्त ठक्कर मा परि कालिकोट महाबै गाउपालिका ३ सिमखेत घर भयका अन्दाजी २१ बर्षीय केशर बहादुर सिंह को ज्यान गयको हो।बिरेन्द्र नगर ३ गौतम चोक मा उक्त घटना घटेको र ट्रीपर चालक र ट्रीपर लाइ नियन्त्रण मा लियर अनुसन्धान गरिरहेको प्रहरी ले जनायको छ। सिंह का आफन्त ले अहिले जुम्लारोड मा टायर बालेर प्रदर्शन गरिरहेका छन।
प्रकाशित मितिः मङ्लबार, माघ १४, २०७६     11:58:23 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *