आठबीस नगरपालिकाको छैठौ नगर सभा उद्यघाटन बिकास तिर्ब गतिमा भइरहेको नगर प्रमुख उपाध्याँयको भनाई ।।

दैलेख जिल्लाको आठबीस नगरपालिकाको आज छैठौ नगर सभा उद्यघाटन गरिएको छ ।आठबीस नगरको समुन्तिको आधार शिक्षा,स्वास्थ्य,कृर्षि पर्यटन र पुर्बधार भन्ने नाराका साथ आज छैठौ नगर सभाको उद्यघाटन गरिएको छ । कार्यक्रम उद्यघाटन गदै नगरप्रमुख खड्क प्रसाद उपाध्याँले आठबीस नगरपालिकाको बिकास तिर्ब गतिमा भइरहेको बताउनु भएको छ ।

देश संघियतामा गएकाले सुरुका दिनमा हरेक काम कार्यनवयनमा ल्याउन चुनौति भएपनि अहिले बिस्तारै बाटो खुल्दै गएको बताउनु भयो ।।
अहिले सर्मग नगरपालिकाको बिकासकालागी जनाता र जनप्रतिनिधिका च्यातियका मन मट्ट जोडेर अगाडि बढ्ने प्रयत्न गरिरहेको नगर प्रमुख उपाध्याले बतउनु भयो।यस्तै कार्यक्रममा बोल्दै नगरालिका उपप्रमुख दिपा बाहोराले बजेट कार्यनवयनमा पार्दसिता भएमात्र बिकस हुने बताउनु भयो ।।

यो भन्दा पहिला बजेट बिनियोन गर्दा हुचुवाको भर्मा गरिएको भन्दै आगामि दिनमा नगरपालिका,वडाकार्यालय सबैले बजेट कार्यनवयन गर्दा जनमुखि योनालाई प्राथमिक्तmा दिएर मात्र योजना छनोट गरिरिनु प्रर्नेमा जोड दिदै सरकार सबैको हो जनता सबैकाहुन बजेट पनि जनाताको हो जनताको हितका निम्तmी आफु सदाभर लागी रहने बताउनु भयो ।

नगरसभा उद्यघाटन कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख प्रशासकीय अधिकृत युवराज न्यौपानेले आफु जनातको सेवादिन रात दिन लागी परेको र आगामि दिनमा पनि लागी प्रर्ने बताउदै जनप्रतिनिधिले काम गर्ने बाटो खुल्ला गरिदिए र निति,नियम र बिधिमा टेकेर जनताकोकाम गर्ने प्रतिबद्धता सम्मेत जनाउनु भयो ।।
उहाँले भन्नु भयो सिष्टमा जादा जादै यति कोहि पनि कर्मचारीले जनातको काम गरेन दुख दियो भन्ने मलाई भन्नुहोस म कार्बाही गछु ।। यदि मैले पनि गलत कामगरे मलाई पनि कार्बाही निकार्य छ तपाई बाहिर ल्याउनुहोस । गलत नगरौ गर्ने जोकोहिलाई पनि नछौडौ बिकासकालागी सबै जनप्रतिनिधि र जनता कर्मचारी एक ठिक्का भएर हातेमालो गर्दे गयौ भन्ने बिकास हुन्छ भन्दै सबैलाई बिकसमा जुट्न आर्गह गनु भयो ।।ज्ञ

प्रकाशित मितिः मङ्लबार, माघ २१, २०७६     5:53:38 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *