दैलेख मा पर्यो चट्याङ, घर जलेर नस्ट

  तिलक रिजाल,

              ठाटिकाध गाउपालिका ४ दैलेख को खनायकाध को यौटा घर मा चट्याङ परेको छ। नेत्र सिजापती को घर मा परेको चट्याङ ले घर सहित घर भित्र रहेको सम्पुर्ण अनाज पानि जलेर नस्ट भयको छ भने घर मा बाधेर राखेको ८ महिना को राँगो को मृत्यु भयको छ त्यस्तै घर भित्र रहेको नगद पचास हजार पनि जलेको छ।साझ ६ बजे तिर परेको चट्याङ मानिस हरु घर बाहिर काम गरिरहेको अबस्था मा परेको ले मानबिय क्षेती भने भयको छैन,थप विवरण भने आउन बाकी छ।

प्रकाशित मितिः शनिबार, चैत्र १, २०७६     6:42:45 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *