महिला निमार्ण ब्यवसायी कर्णाली प्रदेश संयोजकमा भावना शाही

कर्णाली प्रदेशका महिला निमार्ण ब्यवसायी हरुको प्रदेश भेला सम्पन्न भएको छ । महिला निमार्ण ब्यवसायी समन्वय समितिको सह संयोजक भावना कुमारी शाहीको अध्यक्षता तथा नेपाल निमार्ण ब्यवसायी महासंघ उपाध्यक्ष रत्न बहादुर खठ्काको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । उक्तm भेलाले युवा ब्यवसायी भावना कुमारी शाही संयोजक रहने गरि १३ सदस्सीय प्रदेश कमियिट गठन गरिएको छ । महिला ब्यवसायीका हकहितका लागी बुलुन्द आवाज उठाउने नब निर्बार्चि संयोजक शाहीले बताउनुस भएको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र ६, २०७६     10:25:34 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *