मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार शर्माद्धारा एक महिनाको तलव राहत कोषमा

कर्णाली प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले एक महिनाको तलम राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
आफ्नो एक महिना बराबरको तलव विपद् राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका विरुद्ध आ आफ्नो सहभागिताको लागि एक महिनाको तलव विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको उनले बताएका छन्
भाईरसको महामारीको समयमा आत्तिएर भन्दा सावधानी अपनाएर घरमै बस्न आग्रह समेत गरेका छन् । अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन र नआत्तिएर बस्न उनले सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६     5:17:56 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *