सुरक्षाकर्मीलाई खाजा वितरण

विश्वव्यापी रुपमा फेलिरहेको कोरोना भाइरस ९कोभिड(१९० को महामारी रोकथामकालागि लकडाउनको समयमा खटिएका सुरक्षाकर्मीको अवस्थामालाई ध्यानमा राख्दै खाजा वितरण गरिएको छ ।

वीरेन्द्रनगर सुर्खेतका यूवा व्यावसायी जनक सिंह ठकूरीले दिनरात नभनी लकडाउनका अवस्थामा खटिएका सुरक्षाकर्मीहरुको अवस्थालाई मनन गरेर आजको दिनमा वीरेन्द्रनगरमा खटिएका १ सय जना सुरक्षाकर्मीहरुकालागि खाजा पानी र गल्प्स हस्तान्तरण गरिएको बताउनुभयो । हिजो मेरो होटल अगाडी २ जना सुरक्षाकर्मी पानीको प्यासमा डुबेको देखिपछी आफूलाई सुरक्षाकर्मीहरुको सेवा गर्ने भावना जागेको हो । व्यावसायी सिंहले भन्नुभयो ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १८, २०७६     6:04:16 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *