ठाटिकाँध गाउँ पालिकाका सबै वडाका प्रत्यक नागरिक लाई साबुन बितरण गरीदै

तिलक रिजाल ,दैलेख जिल्लाको ठाटिकाँध गाउँ पालिकाका सबै वडाका प्रत्यक नागरिक लाई साबुन बितरण गर्ने गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले बताउनु भएको छ । विश्व एतिबेला कोरना रोग देखि आतंककित भएको बेला आफ्नो पालिका भित्र बसम्वास गर्ने सबैनागरिक लाई सचेतना सम्भन्धी प्रचार प्रसार गरि प्रत्येक घरका प्रत्येक नागरिक लाई साबुन बितरण गर्न लागिएको प्रमुख प्रसासकिय अधिकृत बाबुराम नेपालीले बताउनु भयो ।

हामीले सबैलाई प्रचारप्रसारमा भनेकाछौ तपाईंको घरमा कोहि बाहिर देखि आएभने घरर्मै क्रराइमटाइम मा बस्नु प्रने र एदिकसैलाइ जरो रुघा खोकी लगाएत का लक्षण देखियमा सम्बन्धीत वडाकार्यलय अथवा गाउँपालिकाको कार्यलय अथवा सस्थ्यचौकीमा सम्पर्क गर्ने र सरर्सफाइ मा विशेष ध्यान दिन र भिडभाड मा नजान माछा मासु नखान र पानी उमालेर मात्र खान समेत गाउँपालिका अध्यक्ष शाहीले आग्रह सम्मेत ग्रनु भएको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र २०, २०७६     11:51:24 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *