लेकबेसि युवाकलब द्धरा कोरोना सम्बन्धी सचेतना कार्यक्रम सुरुवात

तिलक रिजाल ।
दैलेखजिल्लाको ठाटिकाध गाउपालिकामा रहेको लेकबेसि युवाकलबले कोरोना सम्बन्धी सचेतना कार्यक्रम सुरुवात गरेको छ । लेकबेसी एकता समाजका अध्यक्ष भक्त बहादुर रोकायाको अध्यक्षतमा बसेको बैठकले यस वडा सचेत रहने गरि बिश्वब्यापी रुपमा फैलिएको कोरना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागी सचेतना कार्यक्रम गर्न लागिएको अध्यक्ष ले बताउनु भयो ।

साथै हामिसङ सहजीकरण र सहकार्य गर्नको लागि सहययोगी मन हरु को लागि तत्काल उद्दार गर्न राहत कोष खडा गर्ने निर्णय गरेको र सहयाेग गर्नचाहाने हरुका लागी  उक्त कलव को एन .सि.सि बैंक ठाटिकाँध साखा को खाता न. १५१०००००११८०१ मा सहयोग गर्न लेकवेसी युवाकलब परिवार ले अपिल गरेको छ । हालै उक्त वडा का प्रत्येक टोल टोल मा द्दरद्द जना स्वंयमसेवक टोलि बनाई सचेतना मुलुक कार्यक्रम सहित टोल टोल मा जाने र कसैलाई कोरोना समस्या देखिएमा तत्काल उद्दार गर्ने अभियान सुरु गरिसको कलव का सचीव धुर्ब शाही ले जान्कारी दिनु भयो ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २१, २०७६     7:55:54 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *