पलाता गाउँ पालिका स्थायी घर भइ सुर्खेतमा भाडामा बस्ने नागरिकलाइ सिहं राज बम द्धरा राहत बितरण

विश्वयापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९  लाई मध्यनजर गर्दे कालिकोट जिल्ला पलाता गाउँ पालिका स्थायी घर भइ सुर्खेतको बिरेन्द्रनगरमा भाडामा बस्दै आएका बिद्यार्थी , दैनिक ज्यालादारिमा काम गर्ने ११ जना लाई उधोगबाणिज्य संघ सुर्खेत कार्य समिती सदस्य सिहं राज बम राजले चामल तेल राहत बितरण ग्रनु भएको छ ।

जस्मा सिवराज धामि,दुधघिरा धामि,कणकला जैसि,कल्पना बम,जानकी बम,राजकौरा बम,बि.पि धमाला,फुलटौरा धमाला,जय बहादुर बम,सपना बम लाई भोको पेट नबसुन भनेर राहत बितरण गरेको ब्यापारी तथा समाजसेबि बमले बताउनु भयो ।। उहाँले  प्रत्यक ब्याक्तीलाई एक प्याक चामल ३० केजि र १ फोका तेल हस्तान्त्रण ग्रनु भएको हो । राहत बितरण गर्दे बमले  यस राहत बितरणमा सहयोग गर्ने सबैलाई धन्यबाद सम्मेत दिनुभएको छ

प्रकाशित मितिः शुक्रबार, चैत्र २८, २०७६     4:26:34 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *