रास्कोट नगरपालिकामा सबै नाका हरु बन्द

विश्वयापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिडं) १९  लाई ध्यान राख्दै रास्कोट नगरपालिकामा सबै नाका हरु बन्द गरियको राष्कोट नगरपालिकाका वडा नं. ५ का स्वयम सेवक संयोजक शुर्यश शाहीले बताउनु भएको छ । वडा न ५ मा पर्ने मेला माडु देखि लेडेखोला समन प्रतिबन्ध नै गरियको छ र वडा सरकार ले १४ जना स्वयम् सेबक खटायको बताएको छ ।। यति बेला गाउँ बस्तीका सबै बाटो घाटो,चौतारा सार्बजनिक स्थल सबै सुनसान भएका छन ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २८, २०७६     8:47:01 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *