तिरुवा एकिकरण समाजद्वारा भारत को मुम्बै मा नेपाली लाइ राहत

तिरुवा एकिकरण समाजले भारत को मुम्बई मा रहेका न्युन र रोजगारी छुटेका ३५ वटा रुममा बस्ने नेपाली नागरिक लाई राहत बितरण गरेकोछ। पालाकाटिया तिरुवा एकिकरण समाजका अध्यक्ष रबिन्द्र तिरुवा को विशेष पहल र तिरुवा समाजका बरिष्ट सल्लाहकार भुपाल तिरुवा दल बहादुर तिरुवा र गोपाल तिरुवा मान बहादुर तिरुवा शंकर तिरुवा अम्मर तिरुवा को बिशेष पहल कदमी मा राहत बितरण गरिएको हो ।
यो कोभिड 19 को कोरोना माहामारी को बेला मा आफ्नो जागिर छुटेर बसेका मानीस र घरदेखि नयाँ आएका मानिस लाई दाल चामल नुन तेल गरि तिरुवा समाज ले राहात बितरण गरेको हो । आफ्नो दुख मन भित्र लुकाएर अर्को को दुख सुख मा साथ दिने र मानिस नामले होईन कामले चिनिनु पर्छ भन्दै मानिस धनले होईन मनले चिनिन्छ भन्दै महाबिपतीमा सहयोग गर्नुसबैको कर्तव्य रहेको संस्था का अध्यक्ष रबिन्द्र तिरुवा ले बताउनु भयो ।
?? सहयोगी मन हरु ??

1) भुपालतिरुवा रु 1000 बर्दगोरिया वडानं 2
2) दल बहादुर तिरुवा रु 1021 बर्दगोरिया वडानं 3
3) रबिन्द्र तिरुवा रु 1101 बर्दगोरिया वडानं 3
4) गोपाल तिरुवा रु 1001 बर्दगोरिया वडानं 4
5) मान बहादुर तिरुवा रु 1011 बर्दगोरिया वडानं 3
6) शंकर तिरुवा रु 1000 बर्दगोरिया वडानं 3
7) रमेश तिरुवा रु 1001 बर्दगोरिया वडानं 3
8) रुर्द तिरुवा रु 700 लम्की चु न पा 5
9) बजिर तिरुवा रु 621 दैलेख आठबिस न पा 8
10) रन तिरुवा रु 600 दैलेख आठबिस न पा 8
11)भैरे तिरुवा रु 500 घोडघोडी न पा 10
12) लाल बः तिरुवा रु 501 दैलेखआठबिस नगर 8
13) बाले तिरुवा रु 501 बर्दगोरिया वडानं 3
14) चक्र तिरुवा रु 500 धनगढी उ प मा न ग पा 7
15) भिम बहादुर तिरुवा रु 501 दैलेख आठबिस न पा 8
16) अम्मर तिरुवा रु 501 लम्की चु न पा 5
17) प्रेम तिरुवा रु 500 घोडघोडी नपा 10
18) उदय तिरुवा रु 501 बर्दगोरिया वडानं 3
19) धीरेन्द्र तिरुवा रु 501 दैलेख आठबिस न पा 8
720) गम्म तिरुवा रु 500 घोडघोडी न पा 10
21) देब बः तिरुवा रु 500 घोडघोडी न पा 10
22) रबि तिरुवा रु 501 लम्की चु न पा 5
उठेको टोटल रु 15,063

खर्च रु 15,500। सहयोगी मनहरु सबैलाई धन्यवाद दिदै देस बिदेश मा रहेका नेपाली सचेत रहनु होला । साथै आफ्नो सहयो काहीँ कतै आवश्यक भए
अध्यक्ष रबिन्द्र तिरुवा तिरुवा एकीकरण समाज मुम्बई बरेउली सम्पर्क ।नम्बर । 8097971375 ।

प्रकाशित मितिः शनिबार, बैशाख २०, २०७७     4:50:35 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *