नेपाली काग्रेस द्धारा ३ बुदे माग सहित ज्ञापन पत्र, तत्काल माग पुरा नभए नगर ताला बन्दी गर्ने तरुदल संयोजक शाहीको चेतावनि ।।

राष्काेट नगरपालिकामा राहत बितरणमा मनाेमानि गरेकाे भन्दै नेपालि काग्रेस राष्काेटले  ज्ञापनपत्र राष्काेट नगरपालिका उपप्रमुख मिम्सरा बम (शाही ) लाई बुझायको छ  । नेपाली काग्रेश महासमिति सदस्य दान बहादुर बम जिल्ला कर्यसमिती सदस्य आनन्द बिक्रम शाही महिले नेत्री भावना शाही र तरुण दल सयोजक सुरेश शाही (सेरसिङ को उपस्थितमा सो ज्ञापन पत्र नगर कमिटी सभापति वीर फसाल ले बुझायका थिए ।। ज्ञापन पत्र बुझाउदै राष्काेट नगरपालिकाका तरुणदल  सयोजक सुरेश शाही (सेरसिङ ले हाम्रा माग सुनावाइ नभए नगर ताला बन्धी गर्ने सम्मेत बताए ।।

तरुण दल सयोजकले समय मै ज्ञापनपत्र सुनुवाइ नभयमा नगर ताला बन्दी गर्ने चेतावनीसमेत दिनु भयको छ । ग्यापन पत्रमामा भनिएकाे छ   नेपाल खाध्य सँस्थानकाे  चामल खरिद गरि कुहिएकाे चामल बितरण गरेकाे‌, २०७७ साल बैषाग २७ गते राष्काेट नगरपालिकाकाे बिज्ञप्तीमा मेहर कासिचन्द्र बरालले नगरपालिकाकाे लेटरप्याडमा सुर्खेत घरबाट निकालेकाे, राष्काेट नगरपालिकाले सञ्चालन गरेकाे सहकारी पसल जन्तालाइ राहत उपलब्द्ध गर्ने गरी खाेलेकाे भनिएकाेमा साे पसल हिम्मचुली स‌ँस्थाकाे हाे या नगरपालिकाकाे हाे स्पष्ठ गर्ने माग गर्दे  ग्यापन पत्र निकालिएकाे छ ।।

प्रकाशित मितिः बुधबार, बैशाख ३१, २०७७     12:54:29 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *