युवा नेता तथा ब्यबसायी थापा द्वारा क्वारेन्टाइन मा बसेका हरु को लागी मास्क बितरण

महाबु गाउपालिका २ का युवा नेता तथा ब्यबसायी प्रकाश राज थापा ले महाबु २ को जगदीश मावी मा क्वारेन्टाइन मा बसेका हरु लाइ मास्क र सेनिटाइजर बितरण गर्नु  भयको हो।
थापा ले नोवेल कोरोना भाइरस (कोभिड १९) बाट क्वारेन्टाइन मा रहेका हरु पनि क्वारेन्टाइन मै सुरक्षीत रहन को लागी मास्क को पनि आबश्यक पर्ने भयकोले उक्त क्वारेन्टाइन मा रहेका लाइ १०० थान मास्क र ५०० मिलिमिटर का ३ थान सेनिटाइजर बितरण गर्नु भयको हो त्यस्तै अति बिपत मा रहेका हरु को लागी ५ थान थाल को समेत ब्यबस्था गर्नु भयको छ र मेस को खाना नखाने हरु को लागी एक पेटि बिस्कुट पनि बितरण गर्नु भयको छ।

फोटो:कर्ण खत्री

थापा सोमबार वडा कार्यलय मा पुगेर वडा अध्यक्ष र त्यहा का अहेव लाइ उक्त स्वास्थ सामाग्री बितरण गर्नु भयको हो। र क्वारेन्टाइन मा रहेका हरु लाइ क्वारेन्टाइन क्षेत्र भित्र पनि एक अर्को देखी दुरि कायम गर्न र सजग रहन समेत अनुरोध गर्नु भयको थियो।

प्रकाशित मितिः सोमवार, जेष्ठ १२, २०७७     9:54:46 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *