रात दिन नभनी सेवा मा अध्यक्ष पोख्रेल

कालिकोट – सुर्खेत सेवा समाज का अध्यक्ष लोकेश पोख्रेल रात दिन नभनी क्वारेन्टाइन मा बसेका नागरिकको सेवा मा सपर्पित छन ।
कालिकोट जिल्ला का विभिन्न स्थानिय तहका क्वारेन्टाइनमा पुगेर त्यहाँ बसेका नागरिकलाई आफ्नो र अन्य संघ संस्था स्थानिय तहले गरेको सहयोग को सहजीकरण गर्दै आफ्नो ज्यान लाई थकित महशुस नगराएरै सेवा मा छन।
भन्नू हुन्छ समाज सेवा गर्दैमा कोहि आफ्नो हैसियत भन्दा तह माथी हुदैन ताकी यस्तो आपत बिपत को बेला सेवा नगरे कहिलै यस्तो पुन्यको काम गर्न पाइन्छ भन्नुहुन्छ उहाँ।
‌यति बेला विश्व नै महासंकट मा भएको बेला हामिजस्तो युवा शक्ति चुप लागेर बसे को आएर गरिदिन्छ भन्नुहुन्छ नेपाल युवा परिषद कालिकोट जिल्ला का अध्यक्ष हिक्मत सिंह उहाँले अझ थप्दै भन्नू भयो हामी रात दिन नभनी लगातार सेवा मा खटिरहेका छौ र पनि हामी अझै सन्तुष्ट छैनौँ ताकी हामिलाई क्वारेन्टाइनमा बसेका आमाबुवा दाजु भाइ हरुको साथ सपोर्ट छ ।हामी लगातार 15 दिन देखि अबरत्न रुपमा खटेर, हामीले सक्दो जति सहयोग गरेका छौ, यति बेला जिल्लाको महाबै गाउपालिका नरहरिनाथ गाउँपालिका , सुभकालिका गाउँपालिका ,खाडाचक्र नगरपालिका लगाएत अन्य स्थानिय तहका प्रत्त्येक 5 वटा क्वारेन्टाइन मा बस्नु भएका करिब 450 जना प्रत्येक नागरिकलाइ स्वास्थ्य सामग्री, सेनिटाइजर, माक्स , साबुन कोल्गेट , ब्रस आबस्यक खानेकुरा फ्रुटी बितरण गर्नुभएको छ।

हाम्रो यो राहत कार्यक्रम निरन्तर रहने अध्यक्ष ले बताउनु भयो उहाँले भन्नुभयो हामिलाई यो क्रममा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मन र सम्पुर्ण युबा साथि हरु लाई हार्दिक धन्यवाद दिन चाहान्छु समेत भन्नुभएकोछ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २६, २०७७     2:44:32 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *