असार १५ मनाउन युवा नेता सुनार साँझा घर सुर्खेत मा

युवा नेता तथा समाज सेवि तिर्थ सुनार असार १५ मनाउन साझाघर पुगेका छ्न । बिगत लामो समय देखि समाज सेवामा लागेका सुनार आफू बिरेन्द्रनगर सुर्खेत मा व्यबसाय गर्दै र समाज सेवा गर्दै आएका छन। साझा घर मा रहेका अामा बुबा र भाई बहिनी को लागि पहिलेदेखिनै विभिन्न सहयोग गर्दै आएका सुनार असार १५ मनाउन आफ्नो घर परिवार छोडेर साझाघर पुगेका हुन । साझाघरमा रहेका दुखी र पीडित आमाबुबा र भाइबैनी को मन सन्तोष गर्न र आफ्नो परिवार सङ्गै बसेको अनुभुती गराउन नेपाल को सस्कार अनुसार खानेकुरा हरु दही चिउरा केरा लगाएत का अन्य खानेकुरा लगेर गएका हुन। सुनार अन्य कुरामा फजुल खर्च गर्ने हातभन्दा गरीब असाहय अनाथ दिन दु:खीलाई खर्च गर्ने हातहरू महान हुन्छन् भन्दै सधै दिन दु:खीसगै रमाउने स्थापना कालदेखि अभिभावककाे भुमिका निर्भाह गरि राखेका छ्न । युवा नेता सुनार ले एसभन्दा अघि विभिन्न दुखी गरिव बिरामी ज्याला मज्दुरी गरि खाने विभिन्न मानिस लाई र बिभिन्न खेल क्षेत्र का क्लब हरु लाइ पनि सहयोग गर्दै आएका छ्न ।

प्रकाशित मितिः सोमवार, असार १५, २०७७     7:55:03 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *