सबै भन्दा धेरै आनन्द चाहनु हुन्छ भने गरिब र बेसाहारा मानिस सहयोग गर्नुस – युवा नेता सुनार

दैलेख जिल्ला दुल्लु नगर कमिटी सदस्य युवा नेता तथा समाज सेवि तिर्थसुनार हाल बिरिरेन्द्र नगर सुर्खेत मा बस्दै आउनु भएको छ । सुनार दैलेख को दुल्लु नगर पालिका मा जन्मेका हुन साथै न्यूनआयस्रोत भएको घर परिवार मा जन्मिएका सुनार बाल्यकाल देखिनै सहयोगी मन राखेका थिय । आफू न्युन परिवार मा जन्मेको पीडा एकातिर थियो भने अर्कोतिर आफु कसरी अगाडि बढ्ने र हाम्रो परिवार जस्तै अरु मान्छे लाई कसरी सहयोग गर्ने भन्या कुरा उन्को दैनिकी थियो । आफ्नो पू्र्खा गाउँ गाउँ मा घर घर मा गएर सुनचाँदी का गरगहना बनाउने र जिबिका चलाउने गरेको उदाहरण झल्झली सम्झी रहेकोे र आफुले समय अनुसार
चल्नुपर्छ र अलि केहि फरक तरिका देखि एहि व्यावसायिक गर्नु पर्छ भनी कमै रकम लगानी गरि सुनचाँदी व्यावसायिक मा लागेका सुनार हाल सबैको सारथि बनेका छ्न । बिरेन्द्रनगर पालिका सुर्खेत को यरिचोक को खोर्केलाइन मा न्यु दैलेखीपंन्चकोसी कालभैरव आभुसण काला केन्द्र नामक सुनचाँदी पसल गरेका सुनार ले दुखी गरिब मानिस लाई सहयोग गर्दै आएका छ्न । आफ्नो ब्यापार व्यावसायिक देखि आम्दानी भएको आदाभन्दा बढी रकम दुखी गरिब र बेसाहारा मानिसलाई सहयोग मा दिने गरेको बताउछन्। जिन्दगी मा सहयोग दिनदुखी गरिब र बेसाहारा मानिस लाई गर्नुहोस् जिन्दगीमा आन्न्द त्यो भन्दा बढी केहिपनी हुदैन भन्ने सुनार को भनाइ छ ।

प्रकाशित मितिः शुक्रबार, असार १९, २०७७     6:04:54 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *