काठमाडौं उपत्यकामा २८ सहित थपिए २०४ कोरोना संक्रमित

काठमाडौं । नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, असार २३, २०७७     5:21:56 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *