मुख्यमन्त्री शाहीको पक्षमा २० सांसद उभिए, अविश्वासको प्रस्ताव तुहियो

कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव तुहिएको छ । अन्ततः शाहीको पक्षमा २० जना सांसद उभिएका छन् ।

यसअघि शाहीलाई हटाउनुपर्छ भनेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका ८ जना सांसद शाहीको पक्षमा उभिएका छन् भने पूर्व माओवादी समूहबाट १२ जना शाहीको पक्षमा उभिएसँगै शाहीविरुद्धको अविश्वासको प्रस्ताव तुहिएको छ ।

 

प्रकाशित मितिः मङ्लबार, अशोज २७, २०७७     5:32:37 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *