समाजसेवी तथा युवा नेता तीर्थ सुनार सम्मानित l

समाजसेवी तथा युवा नेता तीर्थ सुनार सम्मानित भएका छन् । वीरेन्द्रनगरस्थित लाटीकाेइलीमा रहेकाे साझा घरले उनलाई सम्मान गरेकाे हाे ।
समाजसेवी तथा युवा नेताले साझा घरलाई स्थापनाकालदेखि सहयाेग गर्दै अाएका छन् । साेमबार साँझ एक कार्यक्रम गरी समाजसेवी सुनारलाई सम्मान गरिएकाे साझा घरका महासचिव विनाेद चाैलागाइले जनाए । उनका अनुसार व्यवसायीसमेत रहेका सुनारले साझा घरलाई खाद्यान्न, लत्ताकपडा, फलफूललगायत सहयाेग गर्दै अाएका छन् ।
याे सम्मानले अाफ्नाे समाजसेवामा लाग्न थप प्रेरित गरेकाे युवा नेता सुनारले बताए । स्थापनाकालदेखि अाफूले सहयाेग गर्दै अाएकाे संस्थाले सम्मान गरेर अाफूलाई थप जिम्मेवार बनाएकाे उनले बताए । याे संस्थालाई सबै मिलेर जाेगाउनु पर्नेभन्दै उनले असनहय, बेसहारा, सडक बालबालिकालाई संरक्षण गर्दै अाएकाेफसाझा घरलाई प्रदेश सरकार र स्थानीय सरकारले संरक्षण र जगेर्ना गर्नु पर्ने बतनए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १८, २०७७     10:44:32 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *