कसले माग्यो प्रधानमन्त्रीको राजीनामा ?

१९ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उदघाट्न गर्दै भने,

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मनमुटाव भएपछि ओलीले पहिलो पटक सार्वजनिक रुपमा सो अभिव्यक्ति दिएका हुन् । पार्टीका नेता र कार्यकर्ता होइन, डाक्टर, नर्स र सरकारी कर्मचारी सहभागी कार्यक्रममा प्रधानमन्त्रीले प्रश्न गरे, ‘तपाईंहरू नै भन्नुस्, के मैले अहिले राजीनामा दिन मिल्छ ?’

प्रकाशित मितिः बुधबार, कार्तिक १९, २०७७     7:04:04 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *