कोरोना नियन्त्रणमा सरकार असफल : राप्रपा

२५ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणमा सरकार असफल भएको निश्कर्ष निकालेको छ ।

राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको मंगलबार बसेको बैठकले कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार लगायतका विषयलाई लिएर संघर्ष गर्नेबारे छलफल भएको जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २५, २०७७     2:40:38 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *