पाटी एकढिक्का भएर अगाडी बढ्नु नै आजको आवश्यकता हो -अध्यक्ष लालकेस जैसी

नेपला कम्युनिष्ट पाटी भित्र देखीएको बिक्राल समस्या लाई समाधान तिर केन्द्रित गरिएन भने देश जनता र समग्र कम्युनिस्ट आन्दोलन प्रती नै गद्दारी हुनसक्ने नेपाल कम्युनिष्ट पाटीका हुम्ला अध्यक्ष लालकेस जैसी ले बताउनु भयो ।

उहाँका अनुसार शिर्ष नेताहरु मिल्नकोे बिक्लप नभएको बताउदै पाटी सहमति का आधारहरु दुवै अध्यक्षले पुर्व सहमति लाई कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्ने, सचिवालय र पाटी स्थाई कमिटी मा भएका पुर्व सहमति, अनुरुप पाटी संचालन ग्रनु पर्ने, नेतृत्व देश जनता र पाटी एकता प्रती दृढ हुनु पर्ने एकताको मुलमर्म र सिद्धान्त अनुरुप पाटी संचालन गर्नु प्रर्ने, सरकारले सत्ता संचालनका क्रममा जनपक्षीय कार्यमा जोड दिनु पर्ने अध्यक्ष जैसीले बताउनु भयो ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २५, २०७७     12:40:45 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *