१० दिनपछि फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

बालुवाटारमा बसेको नेकपामा सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार १० दिनपछि फेरि बस्ने गरी आजको बैठक सकिएको हो।

बैठकमा अरू के-के विषयमा छलफल भयो भन्नेबारेमा विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मितिः बुधबार, मंसिर ३, २०७७     2:57:32 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *