मुख्य मन्त्रि शाही द्धवारा कर्णाली पुलको अनुगमन एक बर्ष भित्र काम सक्न निमार्ण कम्पनिलाई निर्देशन ।

कालिकोट जिल्लाको खुलालुमा बन्दै गरेको कर्णाली पुलको माननिय मुख्य मन्त्रि महेन्द्र बहादुर शाहीले स्थलगत अनुुगमन ग्रनु भएको छ । बिगत लामो समयदेखि बन्न नसकेको कर्णाली पुलको काम हाल तिर्ब गतिमा भइरहेको छ । मुख्यमन्त्री शाहीले काम गर्ने कम्पनिलाई यो बर्ष भित्र सक्ने गरि काम गर्ने निर्देसन सम्मेत दिनु भएको छ ।

अनुगमनमा राष्ट्रीय सभा सदस्य माननिय जिवन वुढा सहित जिल्लाका नेता तथा कार्यकर्ता हरुको सहभागिता रहेको थियो । बर्खाको समयमा पानिको बहाव बढेपछि गत बर्ष जितेंबजारमा रहेका फेरी बगाएर अछाम भावाकोट पुगेको फेरी पुन संचालनमा ल्याउन प्राविधिक टोली सहित मुख्यमन्त्री उक्त स्थान पुग्नु भएको हो ।। अबको १ हप्ता भित्र फेरी संचालन गर्ने गरी काम थालिएको प्राविधिक टोलीले बताएको छ ।

प्रकाशित मितिः शुक्रबार, पुस १७, २०७७     1:01:08 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *