आगामी निर्वाचनमा पार्टी एकवद्धता हुन्छ : मन्त्री थापा

सुर्खेत । खानेपानी मन्त्री मणिचन्द्र थापाले आगामी बैशाष १७ र २७ गते हुने प्रतिनिधिसभाकोे निर्वाचन भित्रमा पार्टी एकवद्धता हुने बताएका छन् ।

मंगलबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग भेटघाट कार्याक्रममा बोल्दैँ खानेपानी मन्त्री मणिचन्द्र थापाले यस्तो बताएका हुन् । मन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नफुटालेको र यदि फुटेको घोषणा गर्नु भयो भने देशमा थप तंरग उत्पन्न हुने बताए । उनले भने ‘त्यसैले हामीले आगामि निवार्चन भित्रमा एकवद्धता भएर जान आग्रह समेत गरिहेका छौँ, आफु भित्रको कमि कमजोरीलाइ निहालेर हटाउँ भनेका छौँ जहाँ सम्म लाग्छ हाम्रो पार्टी फेरी एकवद्धता हुनेछ ।’

प्रकाशित मितिः मङ्लबार, पुस २१, २०७७     11:20:07 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *