प्रदेश आयुर्वेद औषधालयले ४ दिन योग दिवस मनाउने

  1. सुर्खेत । प्रदेश आयुर्वेद औषधालयले लगातार ४ दिनसम्म योग दिवस मनाउने भएको छ । योग दिवस २०७७ को पूर्वसन्ध्याको अवसरमा लगातार ४ दिन योग दिवस मनाउन लागिएको प्रदेश आयुर्वेद औषधालयले जनाएको छ ।
  1. औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले ४ दिनसम्म योग दिवस मनाउने कार्यतालिका रहेको बताए । उनका अनुसार भोली पुस २७ गतेदेखि माघ १ गतेसम्म विभिन्न कार्यक्रम गरी योग दिवस मनाउन लागिएको हो ।
प्रकाशित मितिः आइतवार, पुस २६, २०७७     6:41:43 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *