साझाघर नेपाल सुर्खेत मा तिर्थ सुनार द्ववारा सुत्केरी आइमाई लाई सहयोग

  • कर्णाली प्रदेश को राजधानी बिरेन्द्र नगर सुर्खेत मा रहेको साझाघर नेपाल मा रहेका असाय टुहुरा र घर परिबार बिहिन भएका नागरिक लाई आर्थिक तथा सामग्री बितरण गरेका छ्न ।

    बेबारिसे अबस्थामा मंगल गढी चोक मा बच्चा जन्माएकी तर कसको बच्चा हो भने कुरा थाह नभएकी एक महिला लाई साझा घर मा गएर ल्यक्टोजिन लगाएत अन्य सामाग्री हस्तान्तरण गरेका हुन सुनार ले साझाघर नेपाल लाई सुरुवात देखि हालसम्म विभिन्न खाले सहयोग गर्दै आएकाछ्न ।
    अहिले देशमा तीन तहका सरकार छ्न तर सर्वसाधारण नागरिक को लागी सरकार नभएको अनुभुती भएको तिर्थ सुनार को भनाइ छ। कुराठुला गर्ने सरकारले गरिव दुखी लाई सहयोग गरिदिय हुन्छ ठुला भासण सुनेर जनता अक्क भैसकेकाछ्न सरकार लाई सुनार ले आग्रह समेत गरेका छ्न ।

प्रकाशित मितिः सोमवार, माघ ५, २०७७     10:24:50 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *