लोपोन्मुख बादी समुदायको माग तत्काल पूरा गर्न सुनारको आग्रह

कर्णाली प्रदेशको मुख्यमन्त्रालय अगाडि बसिरहेका बादी समुदायको मागहरु तत्काल पूरा गर्न तिर्थ सुनारले आग्रह गर्नुभएको छ।

यो सरकारले गैर जिम्मेवारीपुर्ण काम गरिरहेकोले बादी समुदायहरु खुला आकाशमुनि बसिरहेको बेला सरकार भने मुखदर्शक भएर हेरेको पनि सुनारले आरोप लगाउनुभएको छ।

उनिहरु बाढी बाट समेत पिडित भएकोले उनिहरुको मागहरु तत्काल पूरा गरिनुपर्नेमा सुनारले जोड दिनुभएको छ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १७, २०७७     6:23:07 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *