धर्नामा बसेका वादी समुदायलाइ ड्रम सहयोग सरकारले माग पूरा नगरे आन्दोलनमा ऊर्तिने अध्यक्ष हर्क बहादुर सुनारद्धारा चेतावनि

६ दिनदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अघि धर्नामा बसेको वादी समुदायलाइ बर्दिया सुन चादि ब्याबसायी संघका अध्यक्ष हर्क ब सुनार ले बर्दिया सुन चादि ब्याबसायको तर्फबाट पानि खाने २ वटा ड्रम सहयोग गरेका छन । सहयो दिदै सुनारले बादि समुदायको सरकारले माग पूरा नगरे बर्दिया सुनचादि ब्याबसाय आन्दोलनमा ऊर्तिने चेतावनि दिनु भयको छ ।

 

प्रकाशित मितिः बुधबार, फाल्गुन १९, २०७७     12:22:32 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *