सुर्खेतको पार्टी कार्यालयमा प्रधानमन्त्रीको तस्वीरसहित एमालेको बोर्ड टासिंयो

फागुन २५,सुर्खेत । सुर्खेत स्थित पार्टी कार्यालयमा प्रधानमन्त्रीको तस्वीरसहित नेकपा एमालेको बोर्ड राखिएको छ।
सर्वाेच्च अदालतले एमाले ब्यूँताइदिएपछी उत्साहित बनेका नेकपा ओली समूहका कार्यकर्ताले आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका हुन ।
सर्वाेच्चको फैसलापछी आज ऋषि स्मृति भवनमा नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको हो । पार्टी एकता अघि पनि उक्त कार्यालय नेकपा एमालेको नै थियो ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २५, २०७७     11:32:20 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *