सामाजिक अभियान्ता सुनार द्धवारा खेलाडीलाई जर्सी हस्तान्तरण ।

समाजसेवी तिर्थ सुनारले खेलाडीलाइ जर्सी हस्तान्तरणÏ गर्नुभएको छ। सुर्खेतमा भइरहेको प्रथम चुलि कपमा हाम्रो कम्प्युटर ईन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर सुर्खेत को भलिबल प्रतियोगिताका खेलाडीलार्इ समाजसेवी सुनारले जर्सी वितरण गर्नुभएको छ। जर्सि उक्त टिमका ब्यबस्थापक / कोचर तथा हाम्रो कम्प्युटर ईन्स्टिच्युटका सञ्चालक पदम बहादुर बि.क. र खगेन्द्र मल्ल लाइ हस्तान्तरण गर्नुभयको थियो ।

नेपालको खेल उझेलमा परेको अबस्थामा यसको प्रबर्दनधको लागी खेलाडीहरुलार्इ जर्सी हस्तान्तरण गरिएको बताउनुभयो।
उहाँले खेलक्षेत्रमा लागेका खेलाडीलार्इ प्रोत्सान गर्नको लागी आफुले थोरै भएपनि सहयोग गर्न पाउदा निकै खुशि भएको उहाले बताउनुभयो ।
उहाँले खेलाडी हरुले खेलकुदका माध्यम बाट स्वास्थ्य र समाज निर्माण गर्नुका साथै खेलको स्तर वृद्धि गर्दै जान सक्ने भएकाले ईन्स्टिच्युटका खेलाडी हरुलाइ सहयोग गरिएको जिकिर गर्नुभयो। स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद भन्ने नारा दिएपनि सरकारले खेलक्षेत्रमा लगानी गर्न नस्कदा धेरै खेलाडीहरु पलायन भएको बताउनुभयो।
समाजसेवी सुनारले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ।
कोरोना माहामारीले रोजगारी गुमाएका मजदुर, विधार्थी र वृद्धावृद्धिहरुलार्इ पनि समाजसेवी सुनारले सहयोग गर्नुभएको हो।
उहाँले आगामी दिनमा पनि विभिन्न क्षेत्रमा समाजसेवा गर्ने आफ्नो लक्ष्य रहेको बताउनु भएको छ।
सुनारले यसअघि पनि सिम्ताकै भलिबल खेलाडीलार्इ जर्सी बितरण गर्नु भएको थियो ।

  • खेलाडीका तर्फबाट हाम्रो कम्प्युटर ईन्स्टिच्युटका प्रबन्धक खगेन्द्र मल्लले समाजसेवी सुनार लाइ हार्दिक धन्यवाद ब्यक्त गर्नुभयको छ । यस्तो समयमा खेलाडी हरुलाइ प्रोत्साहन गर्ने हरु अझ बढ्दै जानेहुन भने नेपालको खेल क्षेत्र लाइ उचित गन्तव्यमा पुर्‍याउन त्यति समय पर्खिनु पर्दैन भन्दै जर्सि बुझेर समाजसेवी सुनारको प्रसंसा गर्नुभयको थियो ।
प्रकाशित मितिः बिहिबार, चैत्र १२, २०७७     7:46:01 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *