आयुर्वेद औषधि व्यावसायिक संघ कर्णाली प्रदेश को बार्सिक साधारणसभा चैत्र १४ गते हुँदै

  • आयुर्वेद औषधि व्यावसायिक संघ ले यही चैत्र १४ गतेका दिन कर्णाली प्रदेशको राज्धानी बिरेन्द्र्नगर सुर्खेतमा प्रथम साधारण तथा बार्षिक समिक्षा कार्यक्रम गर्ने भएको छ । नेपाल आयुर्वेद औषधि व्यावसायिक संघ कर्णाली प्रदेशले सम्पुर्ण आयुर्वेद औषधि व्यावसायि, आयुर्वेद स्वास्थकर्मी तथा , सरकारी तथा गैरसरकारी, विभिन्न संघ संस्था , बुद्धिजीवी, पत्रकार , आयुर्वेद प्राकृति चिकित्सा, सम्पुर्ण योगाचार्य , जेष्ठनागरिक , तथा आयुर्वेद प्रतीचासो राख्ने सबैको सहभागीता रहने छ। उक्त कार्यक्रम मा पछिल्लो समय मा बढ्दो कोबिटको विषयमा पनि छल्फल तथा जडिबुटी को अत्यधिक सम्भावना देखियको कर्णाली प्रदेश भयकाले सम्भाबित बिषयमा छल्फलगरिने प्रदेश संयोजक तथा केन्द्रिय सदस्य कबिन्द्र धिकारी ले बताउनु भयो ।
    समय : बिहाना 10 बजे
    स्थान : राम मन्दिर परिसर हल
    कबिन्द्र अधिकारी प्रदेश संयोजक तथा केन्द्रिय सदस्य
    नेपाल आयुर्वेद औषधि व्यावसायिक संघ

प्रकाशित मितिः शुक्रबार, चैत्र १३, २०७७     9:10:58 AM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *