वाइसिएलमय बनाउँछु, दैलेखलाई सह संयोजक सुनार ।

  • नेकपा एकिकृत माओवादी को युवा संघठन वाइसिएलका दैलेख जिल्ला सह संयोजक पदम सुनारले जिल्लालाई अवका दिनमा पुरै वाइसिएलमय बनाएर देखाउने बताउनुभएको छ । केहि दिन अधि नेकपा पार्टी भित्र दरार उतपन्न भइ माओवादी र एमाले अलगअलग भएपछि माओवादी केन्द्र परित्याग गरेका सुनार तुरुन्तै माओवादीमानै फर्केका थिए । केहि दिन अघि वाइसिएल जिल्ला भेलाले गोपाल बिसी इन्चार्ज रहेको र संयोजकमा गणेश रोकाय र सह संयोजकमा पदम सुनारलाई चुनेको थियो ।
    अहिल सह संयोजक सुनार पार्टीको हरेक क्रियाकलापमा कटिवद्ध भएर लागिरेको र आफ्नो जिम्मेवारी पुरा गरेरे देखाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
प्रकाशित मितिः आइतवार, बैशाख ५, २०७८     10:27:50 PM

संवाददाता

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *